खच्चडमा सिमेन्ट ढुवानी

सोमबार, २१ कार्तिक २०७९, २० : ३७

जाजरकोट सदरमुकाम खलंगाबाट खच्चडमा सिमेन्ट बोकेर नलगाड नगरपालिका–१ जुरेली तर्फ लैजाँदै । सडक निर्माण नभएका कारण खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिर : रासस

सोमबार, २१ कार्तिक २०७९, २० : ३७

प्रतिक्रिया