सकिमिला पूर्णिमाको अवसरमा गेडागुडीले बनाइएको मन्दिरको आकृति

बुधबार, २३ कार्तिक २०७९, ०९ : ०८

काठमाडौं - भक्तपुर नगरपालिकाको विभिन्त्र मन्दिरअगाडि सकिमिला पूर्णिमाको अवसरमा मकै, भटमास, चना, केराउस बदामलगायतका विभिन्न गेडागुडी भुटेर बनाइएको मन्दिरको आकृति । तस्बिर : रासस

बुधबार, २३ कार्तिक २०७९, ०९ : ०८

प्रतिक्रिया