अक्टोपस झरना

बुधबार, २३ कार्तिक २०७९, १० : ०६

काठमाडौं - चक्रिय अन्नपूर्ण पदमार्गस्थित लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ मा रहेको अक्टोपस झरना । यस झरनाले यतिबेला स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ । तस्बिर : रासस

बुधबार, २३ कार्तिक २०७९, १० : ०६

प्रतिक्रिया