सुरक्षागस्तीमा खटिएका म्यादी प्रहरी

बुधबार, २३ कार्तिक २०७९, १२ : ५०

कञ्चनपुरको झलारी बजारमा बिहानीको झिसमिसेमै सुरक्षागस्तीमा निस्केका म्यादी प्रहरी  । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाका लागि म्यादी प्रहरी नियुक्त गरिएका छन् । तस्बिर : रासस

बुधबार, २३ कार्तिक २०७९, १२ : ५०

प्रतिक्रिया