टिकोट गाउँ

विहीबार, २४ कार्तिक २०७९, १४ : ४३

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा अवस्थित पर्यटकीय गाउँ टिकोट । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएकोे टिकोट गाउँमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तस्बिर : रासस

विहीबार, २४ कार्तिक २०७९, १४ : ४३

प्रतिक्रिया