विद्यालय संरक्षणका लागि तटबन्ध गरिँदै

शुक्रबार, २५ कार्तिक २०७९, ११ : ५७

मनाङको चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय संरक्षणका लागि चामे गाउँपालिकाको आर्थिक सहयोगमा तटबन्ध गरिँदै । विसं २०७८ जेठ ३१ गते मस्र्याङ्दी नदीमा आएको बाढीले सो विद्यालयमा क्षति पु¥याएको थियो । तस्बिर : रासस

शुक्रबार, २५ कार्तिक २०७९, ११ : ५७

प्रतिक्रिया