भारतबाट ल्याइएका अवैध कुखुरा नष्ट गरिँदै

शुक्रबार, २५ कार्तिक २०७९, १७ : ०७

भारतबाट भित्र्याएका  अवैध कुखुरा नष्ट गर्दै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी । प्रहरीले भारतबाट भित्र्याएका १० कुण्टलभन्दा बढी कुखुरा बरामद गरेको छ । तस्बिर : रासस

शुक्रबार, २५ कार्तिक २०७९, १७ : ०७

प्रतिक्रिया