परम्परागत कोलमा अमिलो पेल्दै

शनिबार, २६ कार्तिक २०७९, ०९ : १५

बागलुङ नगरपालिका–११ रायडाँडामा परम्परागत कोलमा अमिलो पेल्दै स्थानीय युवा । कोलमा पेलेको अमिलो पकाएर राख्दा वर्षौंसम्म नबिग्रिने स्थानीयको भनाई छ । अमिलो अचारमा बढी प्रयोग हुने गर्दछ । तस्बिर : रासस

शनिबार, २६ कार्तिक २०७९, ०९ : १५

प्रतिक्रिया