एउटै गाउँ एउटै वडा रहेको भुजुङ गाउँ

आइतबार, २७ कार्तिक २०७९, १० : ४४

लमजुङ क्व्होलासोथर गाउँपालिका–४ स्थित एउटै गाउँ र एउटै वडा रहेको पर्यटकीय भुजुङ गाउँ । गुरुङ समुदायको परम्परागत संस्कार संस्कृतिदेखि वेषभूषालगायतका बारेमा समेत यहाँ बुझ्न् सकिन्छ । तस्बिर : रासस

आइतबार, २७ कार्तिक २०७९, १० : ४४

प्रतिक्रिया