जोखिमपूर्ण यात्रा

आइतबार, २७ कार्तिक २०७९, १२ : ०२

सिन्धुलीको सिन्धुलीमाडी–चकमके–दुधौली सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर जोखिमपूर्ण यात्रामा गुडिरहेको गाडी । जिल्लाको ग्रामीण भेगमा चल्ने प्रायः सबै सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने, तोकिएभन्दा बढी भाडा असुल्ने, कागजपत्र नबोक्ने गरेको बाक्लै भेटिन्छ ।  तस्बिर : रासस

आइतबार, २७ कार्तिक २०७९, १२ : ०२

प्रतिक्रिया