कृषकलाई धान थन्क्याउने चटारो

सोमबार, २८ कार्तिक २०७९, ०८ : ४३

तनहुँको व्यास नगरपालिका–५ साँगेका कृषक धान थन्क्याउने चटारोमा । मङ्सिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक तथा दल उम्मेदवारलाई चुनाव लागे पनि कृषक भने धान थन्क्याउने चटारोमा व्यस्त छन् । तस्बिर : रासस

सोमबार, २८ कार्तिक २०७९, ०८ : ४३

प्रतिक्रिया