माछाको सुकुटी

सोमबार, २८ कार्तिक २०७९, १२ : २७

पाँचथरको याङ्वरक गाउँपालिका—४ दाहाल गाउँको एक घरमा बिक्रीका लागि सुकुटी बनाएर राखेको काबेली खोलाको माछा । प्रतिसिल ६०० रुपैयाँमा खरिद बिक्री हुँदै आएको छ । तस्बिरः रासस

सोमबार, २८ कार्तिक २०७९, १२ : २७

प्रतिक्रिया