गोरुले खेत जोत्दै कृषक

मंगलबार, २९ कार्तिक २०७९, १० : २८

घोराही उपमहानगरपालिका–११ स्थित गणेशपुरका कृषक गहुँ छर्न गोरुले खेत जोत्दै । गाउँ गाउँमा खेतबारी जोत्न ट्रयाक्टर प्रयोग बढ्दै गएपछि गोरुले जोत्ने परम्परा कम हुदै गएको छ । तस्बिरः रासस

मंगलबार, २९ कार्तिक २०७९, १० : २८

प्रतिक्रिया