बालुवा बोक्दै मजदुर

बुधबार, ३० कार्तिक २०७९, १२ : ५९

पोखराको रामघाटमा बालुवा बोक्दै मजदुर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनले उनीहरुलाई छोएको छैन । दैनिकी चलाउनका लागि उनीहरुको ध्यान बालुवामा केन्द्रित छ । तस्बिरः रासस

बुधबार, ३० कार्तिक २०७९, १२ : ५९

प्रतिक्रिया