सात वर्ष अलपत्र परेको सडक स्तरोन्नति गर्दै

शुक्रबार, ०२ मंसिर २०७९, १४ : ५७

सुर्खेतको वीरेन्द्रनगरस्थित मङ्गलगढीदेखि कर्णाली प्रदेशको मुख्य पर्यटकीयस्थल काँक्रेबिहार जोड्ने मुख्य बाटो स्तरोन्नति गर्दै । करिब सात वर्षपछि उक्त बाटोकोे काम सुरु भएको छ । तस्बिरः रासस

शुक्रबार, ०२ मंसिर २०७९, १४ : ५७

प्रतिक्रिया