सडक मर्मत गर्दै कामदार

बुधबार, ०७ मंसिर २०७९, १४ : ५९

मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी सडकखण्डको मुडेमा खाल्डाखुल्डी पुर्दै कामदार । ४८ किलोमिटर लामो यो सडक एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा तीन वर्षअघि कालोपत्र गरिएको हो । तस्बिर : रासस

बुधबार, ०७ मंसिर २०७९, १४ : ५९

प्रतिक्रिया