परम्परागत कोलमा अमिलो पेल्दै

शनिबार, १० मंसिर २०७९, ११ : ५०

दमौली / तनहुँको ऋषिङ गाउँपालिका–२ मा परम्परागत कोलमा अमिलो पेल्दै स्थानीय महिला । कोलमा पेलेको अमिलो पकाएर राख्दा लामो समयसम्म नबिग्रिने स्थानीय बताउँछन् । तस्वीर:रासस

शनिबार, १० मंसिर २०७९, ११ : ५०

प्रतिक्रिया