जब साँझ पर्दै जान्छ हिमाल उज्यालिन्छ र हिमाल मुनिका गाउँ अँध्यारिन्छ ....

आइतबार, ११ मंसिर २०७९, ०९ : १८

कुश्मा / पर्वतको रुग्दीबाट साँझपख देखिएका माछापुच्छ्र्रे; अन्नपूर्णलगायतका हिमशृङखला । कुश्मा बजार आसपासका गाउँहरू अँध्यारो बन्दै गर्दा माथिका हिमालहरूमा अस्ताउँदो सूर्य किरण पोखिन्छ र सुनौलो बनेर मनमोहक तुल्याउने गर्छ । तस्बिर:रासस

आइतबार, ११ मंसिर २०७९, ०९ : १८

प्रतिक्रिया