पहाडको फेदमा परम्परागत घर

आइतबार, ११ मंसिर २०७९, ११ : ५०

जाजरकोट / जाजरकोटको नलगाड नगरपालिका–११, हितानगाउँमा रहेका परम्परागत घर । ढुङ्गा र माटोको सहायताले निर्माण गरी ढुङ्गाले छाएका घरहरुमा चिसो याममा कम चिसो हुने र गर्मीयाममा पनि धेरै गर्मी नहुने भएकाले बस्नका लागि राम्रो मानिन्छ । तस्बिरः रासस

आइतबार, ११ मंसिर २०७९, ११ : ५०

प्रतिक्रिया