फोहर पुरेर नारायणी नदी किनार सम्याइँदै

आइतबार, ११ मंसिर २०७९, १४ : २९

नारायणी नदीले बर्खामा भत्काएको र खाल्डो बनाएको ठाँउलाई चितवन महोत्सव गर्नका लागि उद्योग वाणिज्य सङ्घ चितवनले नारायणी नदी किनारमा फोहर पुरेर सम्याइँदै । तस्बिरः रासस

आइतबार, ११ मंसिर २०७९, १४ : २९

प्रतिक्रिया