जब साँझ पर्दै जान्छ ....

आइतबार, ११ मंसिर २०७९, १४ : ५४

पर्वतको रुग्दीबाट साँझपख देखिएका माछापुच्छ्र्रे; अन्नपूर्णलगायतका हिमशृङखला । कुश्मा बजार आसपासका गाउँहरू अँध्यारो बन्दै गर्दा माथिका हिमालहरूमा अस्ताउँदो सूर्य किरण पोखिन्छ र सुनौलो बनेर मनमोहक तुल्याउने गर्छ । तस्बिर : रासस

आइतबार, ११ मंसिर २०७९, १४ : ५४

प्रतिक्रिया