अचार उद्योगबाट तीन वर्षमै रु ५० लाखभन्दा बढी आम्दानी

आइतबार, ११ मंसिर २०७९, १६ : ५२

काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं १० स्थित आफ्नै घरमा अचार उत्पादन सुरु गरेकी काठमाडौँ मनमैजुकी सरस्वती अधिकारी । अधिकारीले नेपाल र विदेशमा अचार बिक्रीवितरण गरेर तीन वर्षमा रु ५० लाखभन्दा बढी आम्दानी गरेकी छन् ।  तस्बिरः रासस

आइतबार, ११ मंसिर २०७९, १६ : ५२

प्रतिक्रिया