छ महिना म्याद थप्दा पनि निर्माण सम्पन्न नभएको सडक

सोमबार, १२ मंसिर २०७९, ११ : २७

जाजरकोट–डोल्पा सडक खण्डअन्तरर्गत नलगाड नगरपालिका–११ र रुकुम पश्चिम आठबीसकोट–६ बीचमा रहेको भेरी नदीमा रहेको पुल ६ महिना म्याद थप्दा पनि निर्माण नहुँदा समस्या हुँदै आएको छ । रु तीन करोड ८५ लाखमा हिम सगरमाथा र खड्का कृष्ण जेभीले सो सडकको ठेक्का लिएको हो । तस्बिर :  रासस

सोमबार, १२ मंसिर २०७९, ११ : २७

प्रतिक्रिया