मान्द्रोको व्यापार

सोमबार, १२ मंसिर २०७९, ०८ : २०

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–९ स्थित बुधबारे बजारमा बिक्रीका लागि राखिएको वासबाट निर्मित मान्द्रो (भकारी ) । किसानका लागि धान राख्ने मुख्य सिजन मङ्सिर सुरू भएसँगै गाउँघर तिर मान्द्रोको खरिदबिक्री बढी हुने गर्दछ । तस्बिर: रासस

सोमबार, १२ मंसिर २०७९, ०८ : २०

प्रतिक्रिया