आक्रमणको प्रयास गर्दै चिल

सोमबार, १२ मंसिर २०७९, ०८ : २५

जाजरकोट / भेरी नगरपालिका–१ रिम्ना स्थित भेरी नदीको किनारमा रहेका सुनगिद्धको जोडीलाई आक्रमणको प्रयास गर्दै चिल । सुनगिद्ध सानो भएकाले टाढा जान नसक्ने र चिलको क्षेत्रमा आहारा खोज्ने भएकाले चिलले सुनगिद्धलाई आक्रमण गर्न प्रयास गर्दछ । तस्बिर :रासस

सोमबार, १२ मंसिर २०७९, ०८ : २५

प्रतिक्रिया