पानीले भरिएको बाँध

सोमबार, १२ मंसिर २०७९, १५ : ०१

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ को शिवपुरी राष्ट्रिय निकुञ्जभित्र अवस्थित पानीले भरिएको धाप बाँध । यो बाँध बागमती नदीमा हिउँदमा पानी बगाउन र बर्खामा परेको पानी जम्मा गर्ने ड्याम्म हो । बागमती सुधार परियोजनाअन्तर्गत निर्माण भएको हो । तस्बिर : रासस

सोमबार, १२ मंसिर २०७९, १५ : ०१

प्रतिक्रिया