झोलुङ्गे पुल तर्दै सर्वसाधारण

मंगलबार, १३ मंसिर २०७९, ०९ : १०

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले फेदी जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल तर्दै सर्वसाधारण । पुल निर्माण भएपछि डेढ घण्टाको यात्रा अवधी ५ मिनेटमा छोटिएको छ । तस्बिरः रासस

मंगलबार, १३ मंसिर २०७९, ०९ : १०

प्रतिक्रिया