रानीवास गाउँ

मंगलबार, १३ मंसिर २०७९, ०९ : १७

सुर्खेत / सुर्खेतको चिङ्गाड गाउँपालिका–२ स्थित रानीवास गाउँ । यहाँका युवाहरु रोजगारीको लागि विदेश जान थालेपछि घरहरु खरको छानोबाट टिनका छानोमा परिवर्तन भएका छन् । तस्बिरः रासस

मंगलबार, १३ मंसिर २०७९, ०९ : १७

प्रतिक्रिया