बारीमा गोरु जोत्दै महिला

मंगलबार, १३ मंसिर २०७९, १३ : ४९

भोजपुरको आमचोक गाउँपालिकाको दुम्मानास्थित बारीमा गोरु जोत्दै महिला । रोजगारीका लागि गाउँका युवा बिदेसिएका र खेती गर्न गोरु जोत्न] कोही नपाएपछि आफैँले जोत्नु परेको हो । तस्बिर ; रासस

मंगलबार, १३ मंसिर २०७९, १३ : ४९

प्रतिक्रिया