यान्त्रिक पुल

मंगलबार, १३ मंसिर २०७९, १७ : ४२

बिहानी पख कुहिरोका बिच यात्रुहरूलाई सेवा दिँदै यान्त्रिक पुल । १० वर्ष अघि पर्वतको सदरमुकाम कुश्मा र बागलुङको दक्षिण क्षेत्रलाई जोड्न यस पुलको निर्माण गरिएको थियो । तस्बिर: रासस

मंगलबार, १३ मंसिर २०७९, १७ : ४२

प्रतिक्रिया