सिलौटा निर्माण

मंगलबार, १३ मंसिर २०७९, १७ : ५२

कञ्चनपुरको झलारी बजारमा ढुङ्गाका सिलौटा र जाँतो निर्माण गर्दै भारतीय नागरिक । उनी भारतको राजीस्थानबाट ल्याएको ढुङ्गाको सिलौटा र जाँतो बनाएर ग्रामीण क्षेत्रमा बिक्री गरी राम्रो आम्दानी गर्ने गर्छन् । तस्वीर : रासस

मंगलबार, १३ मंसिर २०७९, १७ : ५२

प्रतिक्रिया