संरक्षण गरिएको पानीको कुवा

बुधबार, १४ मंसिर २०७९, ०९ : १६

जिल्लाको बागलुङ नगरपालिका–१३ पैयुपाँटाको जलजलामा रहेको सडक छेउमा संरक्षण गरिएको पानीको कुवा । पछिल्लो समय पानीका मुलहरु सुकेर कुवाहरु संकटमा परिरहेको सन्र्दभमा यहाँ कुवालाई संरक्षण गरेर प्रयोगमा ल्याइएको छ । तस्बिर : रासस

बुधबार, १४ मंसिर २०७९, ०९ : १६

प्रतिक्रिया