जीपलाइनमा साइकलमै सररर

बुधबार, १४ मंसिर २०७९, ०९ : ३८

पर्वतको कुश्मामा रहेको विश्वकै लामो सुपरम्यान शैलीको जीपलाईनमा पहिलोपटक साइकलवाट यात्रा गर्दै विश्व साइकलयात्री पोखराका अजित बराल । जीपलाइनमा साईकलवाट यात्रा गरेर विश्व कृतिमान कायम गरेको उनको दाबी छ । तस्बिर  : रासस

बुधबार, १४ मंसिर २०७९, ०९ : ३८

प्रतिक्रिया