तानको सहायताले झोला बुन्दै महिला

विहीबार, १५ मंसिर २०७९, ११ : २५

भोजपुरमा तानको सहायताले झोला बुन्दै महिला । बाटोको छेउमा बसेर जडीबुटी बेच्ने र फुर्सदको समयमा झोला बुन्ने उनको भनाइ छ । यसरी तयार गरेको झोला प्रतिगोटा रु ५०० देखि रु. १,००० सम्म विक्री हुने गरेको बताएका छन्  । तस्बिर : रासस

विहीबार, १५ मंसिर २०७९, ११ : २५

प्रतिक्रिया