पेरुङ्गा माछा

शुक्रबार, १६ मंसिर २०७९, ०९ : ४७

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारस्थित एक होटलमा बिक्रीका लागि पेरुङ्गा राखिएको असला माछा । प्रति पेरुङ्गा रु १ हजारदेखि एक हजार ८०० सम्ममा खरिद बिक्री हुने असला माछा काठमाडौँ, विराटनगर, इटहरीलगायत शहरमा कोसेलीको रुपम लगिन्छ । तस्बिर : रासस

शुक्रबार, १६ मंसिर २०७९, ०९ : ४७

प्रतिक्रिया