पराल जलेर नष्ट

२ महिना अगाडि

मोरङको सुन्दरहरैँचा–४ स्थित भोलेश्वर मन्दिर पूर्व खेतमा धान झार्ने क्रममा अचानक थ्रेसर मेसिनमा आगलागी हुँदा १५ कठ्ठाको पराल जलेर नष्ट । तस्बिर : रासस

२ महिना अगाडि

प्रतिक्रिया