अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काइँदै

२ महिना अगाडि

सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु भत्काउँदै कैलालीको गोदावरी नगरपालिका । नगरपालिकाले अत्तरिया बजारक्षेत्रमा सडक क्षेत्र अतिक्रमण गरि बनाईएका संरचनाहरु भत्काउन थालेको हो । तस्बिर : रासस

२ महिना अगाडि

प्रतिक्रिया