बिक्रीका लागि सुन्तला ग्रेडिङ

१ बर्ष अगाडि

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं १, सिम्ले गाउँमा बिक्रीका लागि सुन्तला ग्रेडिङ गर्दै किसान । सिम्लेको ४९ घर परिवार व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । उनीहरुले सुन्ताल बेचेर वार्षिक रु तीन लाखदेखि रु २८ लाखसम्म आम्दानी गर्ने गर्छन् । तस्बिरः रासस

१ बर्ष अगाडि

प्रतिक्रिया