कञ्चनजङ्घा लोकमार्ग मर्मत

मंगलबार, २० मंसिर २०७९, १३ : ३१

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका ५, येम्पाङ खण्डमा कञ्चनजङ्घा लोकमार्ग मर्मत गरिँदै । यही लोकमार्ग हुँदै विश्वको तेस्रो अग्लो हिमशिर कञ्चनजङ्घा पुग्न सकिन्छ । तस्बिरः रासस

मंगलबार, २० मंसिर २०७९, १३ : ३१

प्रतिक्रिया