बिक्रीका लागि राखिएको भकारी

मंगलबार, २० मंसिर २०७९, १४ : १२

मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बिक्रीका लागि राखिएको बासबाट निर्मित भकारी । धान राख्न सहज हुने भएकाले यसको प्रयोग गाउँ घरतिर बढी हुने गर्छ । साइज अनुसार भकारी प्रतिगोटा रु ५०० देखि रु तीन हजारसम्ममा यहाँ खरिद बिक्री हुने गरेको छ । तस्बिरः रासस

मंगलबार, २० मंसिर २०७९, १४ : १२

प्रतिक्रिया