मेसिनको प्रयोगबाट धान काटिँदै

मंगलबार, २० मंसिर २०७९, १५ : ०२

बर्दियाको गुलरिया नगरपालिका –१२, लालपुरा गाउँस्थित खेतमा आधुनिक मेसिनको प्रयोगबाट धान काट्दै किसान । कृषि प्रविधि भित्रिएसँगै पछिल्लो समय किसानलाई कृषि कार्य गर्न सहज भएको छ । तस्बिर : रासस

मंगलबार, २० मंसिर २०७९, १५ : ०२

प्रतिक्रिया