दाउरा घाँस लिएर घर फर्किदै किसान

मंगलबार, २० मंसिर २०७९, १६ : ४४

भेरी नगरपालिका–११, जगतीपुर गाउँका स्थानीयवासी जङ्गलबाट घाँस, दाउरा लिएर घर फर्किदै । यस क्षेत्रमा खाना पकाउने मुख्य इन्धनको रुपमा दाउरालाई लिइन्छ । तस्बिरः रासस

मंगलबार, २० मंसिर २०७९, १६ : ४४

प्रतिक्रिया