दुनाटपरी बनाउने मेसिनबारे जानकारी

मंगलबार, २० मंसिर २०७९, १८ : ११

वीरेन्द्रनगर–४ स्थित भैरम सामुदायिक वन उपभोक्ता समितिले समुदायमा महिलालाई स्वरोजगार बनाउने उद्देश्यका साथ ‘भैरम महिना दुनाटपरी उद्योग’ मा राखिएको दुनाटपरी बनाउने मेसिन देखाउँदै उपभोक्ता समूहका अध्यक्ष अम्मरबहादुर कार्की । उद्योगमा दुनाटपरी मेसिनका लागि आवश्यक विद्युत्को भोल्टेज नपुग्दा महिलाहरुले अहिले व्यवसायलाई निरन्तरता दिन सकेका छैनन् । तस्बिरः रासस

मंगलबार, २० मंसिर २०७९, १८ : ११

प्रतिक्रिया