कुदुस्थित फाँटमा निर्माण भएका घर

१ महिना अगाडि

भेरी नगरपालिका–१३ कुदुस्थित फाँटमा निर्माण भएका घर । सडकले छोएको ठाउँमा पक्की घर निर्माण भएका छन् भने गाउँमा कच्ची घर रहेका छन् । यो ठाउँ मध्यपहाडी लोकमार्ग र भेरी करिडोर दुबैले छोएको छ । तस्बिर : रासस

१ महिना अगाडि

प्रतिक्रिया