ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित चन्दन फाइबर उद्योगमा अलैँचीको रेसाद्वारा निर्मित पर्दा देखाउँदै उद्योग सञ्चालक माया गुरुङ । अलैँचीको रेसाबाट विभिन्न सामाग्री उत्पादन गर्दै आएकी गुरुङले स्थानीय दर्जनौँ महिलालाई रोजगारीसमेत प्रदान गरेकी छन । तस्बिर : रासस
प्रतिक्रिया