म्याग्दी / म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशनको पूर्वाधार निर्माण गरिँदै । नेपाल विद्युत् प्राधिकरणले म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय ग्रिडमा जोड्नका लागि सवस्टेशन निर्माण गर्न लागेको हो । तस्बिर:रासस
प्रतिक्रिया