ओखर बिक्री गर्दै वृद्ध व्यापारी

शनिबार, ०२ पुस २०७९, ११ : ४५

सुर्खेत / सुर्खेतको वीरेन्द्रनगर–६, खुल्लामञ्चको फुटपाथमा जुम्लाबाट ल्याएको ओखर बिक्री गर्दै एक वृद्ध व्यापारी । हिमाली जिल्लाबाट ल्याएको ओखरको एउटा दानालाई ५ रुपैयाँदेखि १० रुपैयाँमा बिक्री गरिने गरिन्छ । तस्बिर:रासस

शनिबार, ०२ पुस २०७९, ११ : ४५

प्रतिक्रिया