ताप्लेजुङ / अलैँचीको रेसाबाट घरेलु प्रयोगका सामग्री बनाउँदै ताप्लेजुङ सदरमुकाम फुङ्लिङका महिला । यहाँस्थित चन्दन फाइबर उद्योगले अलैँचीको रेसाबाट विभिन्न सामान उत्पादन गर्दै आएको छ भने स्थानीय महिलालाई रोजगारीसमेत प्रदान गरेको छ । तस्बिर:रासस
प्रतिक्रिया