ढुङ्गाखानी

आइतबार, ०३ पुस २०७९, ०९ : १४

दमौली / तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालन गरिएको ढुङ्गा खानी । बस्तीनजिक ढुङ्गाखानी सञ्चालन गरिँदा त्यस वरपरका घरहरु जोखिममा परेको स्थानीयबासीको गुनासो छ । तस्बिर: रासस

आइतबार, ०३ पुस २०७९, ०९ : १४

प्रतिक्रिया