कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का महिला गुन्द्री बुन्न प्रयोग हुने पटेरो नामक घाँस टाउकामा बोकेर घरतर्फ लैजादै । सीमसार क्षेत्रमा पटेरो घाँस लगाउने गरिन्छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु : रासस
प्रतिक्रिया